नेपालमा पन्चायती ब्यबस्थालाई नेपाली जनताले निरन्कुस र तानासाही सम्झदै प्रजातन्त्र प्राप्तिका लागि त्याग र बलिदानका साथ २० ओै बर्ष अगाडि गरेको संर्घसले स्थापित प्रजातन्त्रलाई स्थापित त गरायो तर नयाँ उमङ र अभिलाषाहरु बोकेर आएको प्रजातन्त्रलाई नेपालका राजनीतिक हिम्सिखरहरुले नेपाली जनताको लागि अभिसाप बनाए । सुख सान्ती र सम्ब्रीद्धीको कामना गर्दै समाजअका कमी कमजोरी ,बिक्रिती र बिसंगतिहरुलाई निर्मुलबनाएर जनताको इच्छ। र चाहना अनुरुप बाँच्न पाउने अधिकारलाई दिनानु दिन उम्रदै गएको पार्टिका नेताहरुले प्रजातन्त्रको मेरुदण्डलाई कुल्चिएर आ-आफ्नै सुख भोग र होडबाजिमा नेपाली जनताको आखामा छ।रो हाल्ने काम गरे ।
बर्षउ अघी देखी सान्तिको चाहना गरिरहेका सोझा नेपालीहरु देशका सारथिहरुको भूमिकालाई हेरी रहे तर आफ्नो भुल र अपराधअहरु नेपाली जनताका लागि घातक बन्नेछ भन्ने कुरा उनिहरुले कहिलै मह्सुस गरेन्नन । सान्ती र सम्ब्रिद्धैको कामना गर्दै बर्षउ देखी आसा गरी रहेका देशबासीहरु माथि निस्चित गन्तब्य दिने भूमिका निर्बाह गर्न नसक्नु आज देशका सारथीहरुको हेलच्याक्राई र जनता प्रतिको द्रीढ सङकल्पलाई नाघी ईमन्दारिता प्रती गम्भिरता नभएको भन्ने नेपाली जनताले स्पस्ट बुझ्न सके ।
जती बर्ष हरु बित्दै गए उपेछित प्रजातन्त्रका अभिलाषाहरु जनताका ईच्छ। र चाहना मात्रैमा सिमित रहे । यसरी बन्चित भएका नेपालीहरु निरासिदै आज बिकल्पहरु खोजी रहेकाछन । जती नब बसन्तहरु पार भएता पनि हरेक पलहरुमा जन कहाली लाग्दो निरासाका बादलहरु थपिदै गए । देसका सरथिहरुको दायित्व र उनिहरुको काधमा आई परेको मुलुकको समस्याहरु र देसलाई निस्चित गन्तब्यमा पुर्याउने अठोट जनताको अगाडि राखे पनि गम्भिर भएर आफ्ना इमन्दारिता र स्वाभिमानलाई झुटो आश्वासनमा जनताहरुलाई रुमालयाउने काम मात्रै गरे । यो सोझा नेपालीको लागि अभिसाप बन्दै गयो ।
देस भित्र गर्नु पर्ने जनताको इच्छ। र चाहना अनुसारअको संबिधान निर्माण गरी बर्सौ अघी देखी नेपाली समाजमा बिध्धमान रहेको शोषण उट्पिडन ,सामन्तबाद, बिसमता र अन्य कुरितिहरुको अन्त्यगरी समुन्नत नेपालको निर्माण गर्ने बाचा हरेक बर्ष गरे पनि बेबहारमा लागु नहुनाले नेपाल र नेपालीको स्वाभिमान अन्तरराष्ट्रिय छेत्रमा गिर्दै गैरहेको छ । राजनीतिक पाट्रीका नेताहरुको बैमनुस्याता र खिचातानिले आबध्ध हुन नसकी जनता माथि सफल र विश्वाशअको घेरालाई भित्र पार्न सकेनन त्यसको सट्टा देस दिनानु दिन उजागर बन्दै गयो ।
अब नेपाली जनताहरु यस्ता देशका अबिसापहरुलाई परास्त गर्दै शहमतिका हुँदै आत्मा साथ गर्नु पर्ने आजको आबस्यता देशको अगाडि तड्कारोको रुपमा आएकोछ । देस भित्रका यस्ता कमजोरी हरुले एतिहासिक तथा युगान्तकारी उपल्ब्धिहरुलाई अन्तरराष्ट्रिय सक्तिहरु जाल्खेलका साथ कमजोरी पन माथि फाईदा उठाउनु स्वाभाबिक हो । यस्ता कुराहरुलाई गम्भिरता पूर्वक मनन नगरने हो भने भोलिको अवस्थाको बारेमा ''नया नेपालको सिर्जना ''नाम मात्रै हुनेछ ।
हरेक छेत्रबाट जनताको बाँच्न पाउने अधिकार को बन्चित ,अराजकता र दण्ड हिनताको जुन भयानक रुप देसले लिरहेको छ यसबाट नेपाली जनतालाई मुक्ती दिदै सर्भाधिकारको हित्को लागि कदम चालिनु र मुलुकको लोक प्रजातान्त्रिक प्रकृयामा गतिसिल तुल्याउदै रास्त्रिय तथा अन्तरास्तिर्य उत्साह बर्द्घक दृष्टिलाई उपेछित गराउनु आजको आबस्यता बनेकोछ । यस्तो चुनौती पूर्ण घडीमा अद्भभुद कार्य गरी आम जनताको र्हिदयमा सान्तिको अनुभुती गर्ने अर्थपुण कार्यको घोषणा भई नेपालको अराजक्तालाई अन्त गर्दै नेपाली जनताले गुमाएका अधिकारअहरु र सान्तिको अभिलाषा पुरा गर्ने स्वाणैम आबसर प्राप्त होस् यही शुभकामनाका साथ बर्षउ अघी देखिको आसा पलाउला या नपलाउला ????? ?? नेपाली जनताले पर्खिरहेका स्वाणैम युगलाई उपभोग गर्न पाउलान नपाउलान ????????????यस्तै छत्र छायामा बसिरहेका छन नेपालीहरु ,अझै पनि बोकिरहेका छन आसा र अभिलाषाहरु .................................. र यो देशको चर्को रुपले कस्तो मोड लेला ???????????????यिनै धेरै धेरै प्रश्नबाचाक चिन्नहरु खडा भाईरहेका छन आज हामी सबैका लागि ,नेपाली जनताका लागि .................??????????/?...................../////////
'''''नेपालको आजको अवस्था र नेपाली जनताको अभिलाषा ''''
nepal....................
nepali...............
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment