प्रिय मित्रहरु मनले यस्तै गुन गुनायो र गीत लेखेको६ु । मेरा सबै रचनाहरु प्रयास मात्र हो त्यसैले रचनामा भएका कमी कमजोरिहरुलाई प्रतिकृया मार्फत सुधार गर्ने मौका प्रधान गर्नु हुने नै छ भन्ने आशा लिएकी छु धन्यवाद ।
साउनको भेल आए झै भयो,उजाड लाग्यो जिन्दगी
डडेको ठुटो सरि मन भयो ,कस्तो हो यो जिन्दगी ।
थियो उमङग जीबनको
भरेर शाहअसहरु
नथाक्ने कहिलै पाखुरा
गलेर आउछ के गरु
साउनको भेल आए झै भयो ,उजाड लाग्यो जिन्दगी
जागेका दिप सरि ननिदाउने परेलीहरु
मलीन हुँदै निभ्न लागे झै भयो
फुलका रङगिन फुलहरु
हावामा उडेझै भयो
डडेको ठुटो सरि मन भयो ,कस्तो हो यो जिन्दगी
हेरेकै थिए तिमीलाई
मन बुझाई सधैं भरी
सुभाश छर्ने जिन्दगीको
जगाउने भाबनाहरु
साउनको भेल आए झै भयो ,उजाड लाग्यो जिन्दगी
दिएर माया मुटु भरिको
मुस्कान छर्दै ओठ भरी
लाली चढाई राखी दिए
जलाएउ किन आगो सरी
डडेको ठुटो सरि मन भयो ,कस्तो हो यो जिन्दगी
साउनको भेल आए झै भयो ,उजाड हुने भो जिन्दगी ।
कस्तो हो यो जिन्दगी ?
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment