कती छन रोही रहेका छैन बस्ने ठाउँ अनी खाने चिजहरु
तर बचेँकै छन मान्छे
हेर्छन बसेर रमाउदै बिलासिताका महलहरुमा
चिन्दैनन बेदना र दर्दहरु
यसरी गनाइ रहेछन मान्छे
मात्रै बाची रहेछन
यस्तै हो मान्छे
देख्दैन झुप्राहरु त्यहाछ नाङगो आङ
गर्दैन वास्ता केही
रमाउछ आँफैमा
हेरी स्वार्थहरु
के भनु म यस्तै छन मान्छे
गर्छन झगडा अनी काट मारहरु
थाह छैन तिनलाई एउटै हुन्छ रगत
बगाउछ खोला अनी भन्छन ठुलो हुँदै
मै त हुँ नि मान्छे
भन्छ गरे शाहसीले
धिक्कार छ त्यहा
त्यस्तो पनि मान्छे
मेटाउदैछ अस्तित्वहरु आँफैले उु
थाह छैन अब्धो भई रहेछ
त्यस्तो पनि मान्छे कस्तो होला
तर बचेँकै छ मान्छे
लाग्छ जिन्दगीमा के नै हो त मान्छे
केबल भुस्याहाले मात्रै बचेँको छ
जस्तो लाग्छ मान्छे
यस्तै रहेछ यो संसार
हुँदैन आत्मियता र पर्छ फेरी लत्रक्क मान्छे
कहिले टोलाउछ
यसरी नै बाछेको छ मान्छे
घिस्रियको छ फेरी उठाउदै छ टाउको पनि
बाचिरहेछ यसरी नै
कस्तो होला मान्छे
रमाइ रहेकै छन आफ्नो ठाउमा
खाइ रहेकै छन अनी बाची रहेकै छन
लाग्छ फेरी तिनै समुन्द्र पारी मान्छे
अनी भन्छन पुगेन मलाई
अरुको दासत्व भई रहन्छन
देख्दैनन आफ्नो देशलाई
यस्तै हो मान्छे
अनी घुम्छन भुतारिन्छ
केबल अध्यारोमा अनी मौनतामा
कस्तो होला मान्छे
आफ्नो देशलाई बनाउन छ।डी
क्रुरतामा बग्छ मान्छे
हेर्छ आँफैलाई अनी बनाउन खोज्छ
आफ्ना सबै कस्तो होला मान्छे
यस्तो पनि मान्छे
सोच्दैन केही भबिस्यहरु
हेर्दैन केही अनुसार पनि
केबल आफ्नै लागि मात्रै बाँच्न चाहन्छ उु
यसरी पनि बाची रहेका छन मान्छे
यस्तो पनि मान्छे
बुझ्छन कतिका भाबनाहरु
खोज्छन गर्न पनि अनी पाउदैनन बाटोहरु
छट्टपट्टाउछ त्यहा मान्छे
धिक्कार्छ आँफैलाई के गारोस बिचरा
त्यो अर्कैले बोकेको हुन्छ
त्यसको दाइत्वहरु
जिउदा जिउदै पनि जिबनमा केही गर्न नसक्ने
सम्झन्छ मान्छे बिचराहरु
छन यस्ता खोज्छन गर्न पनि मान्छे
बाची रहेकै छन यसरी नै मान्छे
धेरै थरिका छन मान्छे
यस्ता पनि छन मान्छे
अस्तु .
'''''''''यस्तै रहेछन मान्छे'''''''''' part ''2'''
gardaicha jhagadaharu......
poj dekhudai6 manche....
bilasita bat herdai6 manche...
garna khojirahechan manche .................
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment