कलिमा अरुछैन उपाय अरे ।
मिलेमा सबको उपकार हुन्छ रे ।।
भनौ सबै हामी एक नै हुँ ।
अधिकार सबको समान छ रे ।।
कलिमा यही नै शुभ धर्म ठुलो ।
कलिमा उपाय अरु छैन अरे
सबमा दिल प्यार बढाउछ रे ।।
मन सुध्ध गरौ,यो नै ठुलो हुन्छ रे ।
सबको उपकार गराउँछ रे ,
अतिनै अदभुत बनाउँछ रे// ।।
कलिमा अरु छैन उपाय अरे ।
मिलेमा सबको उपकार हुन्छ रे ।
अरु छैन र ? मण्त्र केही ।
किन ?झगडा बकबास हरु ।।
बेर्थ त्यसले दिन बिताउँ छ रे ।
भयानक रिस -डाह ईख ल्याउछ रे ।।
कलीमा अरुछैन उपाय अरे ।
मिलेर बसौन हामी सबै हरे ।।
हाम्रो जिबन यो छ दुबै दिनको ।
सबै यौबन वा धन हो छिनको ।।
किन गर्नु परस्पर डाह बडो ।
नजिकैछ भयनक काल कडो ।।
कलिमा अरु छैन उपाय हरे ।।
मिलेर बसौन किन डाह हरे ।
किन सान र मान तिरै रहनु ।
किन दुई दिनलाई दु:ख नै सहनु ।।
जनसेबन नै ठुलो हुन्छ रे ।।
दिल प्यार बढाउँछ रे ,
उपकार गराउँछ रे ।।
कलिमा अरु छैन उपाय अरे ।
मिलेर बसौन हामी सब हरे ।।
सुख सन्तोष ल्याउँ
रिस रग फाली ।
सबको सुख सार उदाउँछ रे।।
अनी दिल प्यार बढाउँछ रे ।
सबको उपकार गराउँ छ रे ।
त्यागौ घमण्ड रिस ,रागहरू
जीवन सुखमय बनाउँछ रे।।
कलिमा अरु छैन उपाए अरे ।
मिलेर बसौन हामी सब हरे ।।
हामी सब हरे ..................
लेखिका ;;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;;इजरायल २०१०/९/१/
नमस्कार प्रिय मित्रहरु सदा झैँ आज हजुरहरु समक्ष ''''कलिमा अरू छैन उपाए अरे ''' पस्किन गैरहेकिछु ! शब्द समायोजनमा त्रुटि हुन गएमा हजुरहरुको प्रतिक्रिया र सुझाबले परिमार्जन गर्ने कोसिस गर्ने छु हजुरहरुको जो बिचार धन्यबाद !


मिलेमा सबको उपकार हुन्छ रे ।।
भनौ सबै हामी एक नै हुँ ।
अधिकार सबको समान छ रे ।।
कलिमा यही नै शुभ धर्म ठुलो ।
कलिमा उपाय अरु छैन अरे
सबमा दिल प्यार बढाउछ रे ।।
मन सुध्ध गरौ,यो नै ठुलो हुन्छ रे ।
सबको उपकार गराउँछ रे ,
अतिनै अदभुत बनाउँछ रे// ।।
कलिमा अरु छैन उपाय अरे ।
मिलेमा सबको उपकार हुन्छ रे ।
अरु छैन र ? मण्त्र केही ।
किन ?झगडा बकबास हरु ।।
बेर्थ त्यसले दिन बिताउँ छ रे ।
भयानक रिस -डाह ईख ल्याउछ रे ।।
कलीमा अरुछैन उपाय अरे ।
मिलेर बसौन हामी सबै हरे ।।
हाम्रो जिबन यो छ दुबै दिनको ।
सबै यौबन वा धन हो छिनको ।।
किन गर्नु परस्पर डाह बडो ।
नजिकैछ भयनक काल कडो ।।
कलिमा अरु छैन उपाय हरे ।।
मिलेर बसौन किन डाह हरे ।
किन सान र मान तिरै रहनु ।
किन दुई दिनलाई दु:ख नै सहनु ।।
जनसेबन नै ठुलो हुन्छ रे ।।
दिल प्यार बढाउँछ रे ,
उपकार गराउँछ रे ।।
कलिमा अरु छैन उपाय अरे ।
मिलेर बसौन हामी सब हरे ।।
सुख सन्तोष ल्याउँ
रिस रग फाली ।
सबको सुख सार उदाउँछ रे।।
अनी दिल प्यार बढाउँछ रे ।
सबको उपकार गराउँ छ रे ।
त्यागौ घमण्ड रिस ,रागहरू
जीवन सुखमय बनाउँछ रे।।
कलिमा अरु छैन उपाए अरे ।
मिलेर बसौन हामी सब हरे ।।
हामी सब हरे ..................
लेखिका ;;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;;इजरायल २०१०/९/१/
नमस्कार प्रिय मित्रहरु सदा झैँ आज हजुरहरु समक्ष ''''कलिमा अरू छैन उपाए अरे ''' पस्किन गैरहेकिछु ! शब्द समायोजनमा त्रुटि हुन गएमा हजुरहरुको प्रतिक्रिया र सुझाबले परिमार्जन गर्ने कोसिस गर्ने छु हजुरहरुको जो बिचार धन्यबाद !


0 comments:
Post a Comment