छाडेर गयौ हे ! प्राण प्यारा अकेली पारेर !
धड्कन् मेरो खोज्दैछ माया बिरानो मानेर !!
तस्बिर आज हेर्दैछु तिम्रा मोती झैँ बलेछन् !
गैसक्यो टाढा मायालु तिम्रो ती आफै बोलेछन्!!
हास्न म खोज्छु देख्दिन कतै तस्बिर हास्दैन् !
करुणामय सुन्दर नयन त्यो नजिक बस्दैन !!
दिन हुने रात झैँ 'प्रेमको गाथा'' पबित्र लाग्दछ '!
हाँसेको जुन जीवनको ज्योति लाग्दैन भाग्दछ !!
फुल माला गाँसी दिएरको खुसि बनेछ साहारा!
छैन् केही आशा प्रेम् नै ठुलो ठुलो जीवन्को आधार!!
ननिभ्ने कहिल्यै ,नडन्ने कहिल्यै जीवन अगाली !
मिलनको पथ बलीयो बनोस बलेको दियाली !!
प्रेमको हिरा नछुटोस् कहिल्यै नबनोस् खरानी !
मलहम हो प्रेम पोलेको मुटु धड्कने धड्कनी !!
श्रृस्टिको फुल नै प्रेमको गाथा संसार भुलाउने !
ज्योतिको स्वरुप् स्वर्गको आभाष आनन्द दिलाउने !!
अमर प्रेमको रस मिठो हुन्छ दागले छुदैन !
पबित्र प्रेम हो सितल पवन डर कसै हुदैन !!
नपरोस् कहिल्यै उडेको कण कोमल नयन्मा!
हिरा र मोती त्यै प्रेमको गाथा के गरु बयान !!
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल 'इजरायल २०१०/८/११
नमस्कार प्रिय मित्रहरु आज ''प्रेम गाथा '' जीवनको अनन्त संगमको सुमधुर रस हजुरहरुको लागि पस्कने प्रयास गरेकिछु /भएका कमीकमजोरीहरु हजुरहरु कै सुझाब र प्रतिक्रियाले माझ्ने नै छ सब्द समायोजन र सुध्हीकारणमा प्रयासको बाबजुत पनि गल्ति अबस्य भएका छन् त्यसको लागि छ्यमा प्रार्थी छु /धन्यबाद
आखाँ कहिल्यै नपरोस् कर्ण बिझाउने नयन !

0 comments:
Post a Comment