कलीमा अरुछैन उपाय अरे । मिलेमा सबको उपकार हुन्छरे ।। भनौ सबै हामी एक नै हुँ । अधिकार सबको समान छ रे ।। कलीमा यही नै शुभ धर्म ठुलो । कलिमा उपाय अरु छैन अरे
सबमा दिल प्यार बढाउछ रे ।। मन सुध्ध गरौ , यही नै ठुलो हुन्छ रे । सबको उपकार गरौ६ रे , अतिनै अदभुत गराउ छ रे// ।। कलिमा अरु छैन उपाय अरे । मिलेमा सबको उपकार हुन्६ रे ।
अरु छैन र ? मण्त्र केही । झगडा बकबास हरु ।। बेर्थ तेसले दिन बिताउ छ रे । भयानक रिस -डाह ईख ल्याउछ रे ।। कलीमा अरुछैन उपाय अरे । मिलेर बसौन हामी सबै हरे ।।
हाम्रो जिबन यो छ दुबै दिनको । सबै यौबन वा धन हो छिनको ।। किन गर्नु परस्पर डाह बडो । नजिकैछ भयनक काल कडो ।। कलिमा अरु छैन उपाय हरे ।। मिलेर बसौन किन डाह हरे ।
किन सान र मान तिरै रहनु । किन दुई दिनलाई दु:ख नै शहनु ।। जनसेबन नै ठुलो हुन्छ रे ।। दिल प्यार बढाउछ रे ,उपकार गराउछ रे ।। कलिमा अरु छैन उपाय अरे । मिलेर बसौन हामी सब हरे ।।
सुख सन्तोष लिउ रिस रग फाली । सबको सुख सार उदाउछरे।। अनी दिल प्यार बढाछरे । सबको उपकार गराउ छ रे । त्यगौ रिस राग झगडा जिबन सुखमय बनाउ६ रे।। कलीमा अरु छैन उपाए अरे । मिलेर बसौन हामी सब हरे ।। हामी सब हरे ..................
कलिमा उपाए अरू छैन अरे
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment