बगैचाका फुलहरु

बगैचामा फुलहरु फुल्ने रहेछन थरि थरि
सुभाष छर्ने मधुर रस खोज्दै छु म भमरा सरि !

उठी आयो चाहना यो फुलमा बसी रस लिने
जता ततै सुन्य देखे छैनन फुल बास्ना दिने !

गीत  गाउँदै रस लिएको भमरालाई देखे मैले
बास्ना दिने सम्झे आफ्नै सपनीमा देख्छु ऐले !

हाँसी हाँसी रमाएर जाओस् भन्थ्ये जीवनलाई
जलिरहन्छ मन भित्र आँसुँ खस्छ किन मलाई !

रस बिना फुल पनि फुल्छ होला र  त्यो कहाँ
मूल बिना पानी पनि कहाँ आउँछ र जहाँ तहाँ !

सुभाष छर्ने जीवन बनोस् सम्झन्छु म यसै गरी
कोमलताको गहिराईमा डुब्न सकूँ सधै भरी !

बगैचामा फुलहरु फुल्ने रहेछन थरि थरि
शुभाष छर्ने मधुर रस खोज्दै छु .............


लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०/९/५

प्रिय मित्रहरु आज हजुरहरु समक्ष सानो गीत ''''बगैचाका फुलहरु '''''''पस्किने प्रयास गरेकिछु सदा झैँ  सहि प्रतिक्रिया र सुझाबको अपेक्षा राख्दछु हजुरहरुको जो विचार धन्यवाद /




  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment