हावामा उड्यो मायाको चरी फर्कन्छ फर्कन्न !
मनको ब्यथा झन बढ्ने होकी हेरेर देखिन्न !!
हुरुर आउथ्यो मुस्कान छर्दै लगाथ्यो पिरती !
मेटिन्थ्ये सबै तिर्सनाहरु हराउँथ्ये पिर जति !!
अध्यारो हुन्न उदाउँछन् सुर्य फर्केला तिनै दिन !
पङ्खाको हात बनाउन सके भेट्नेथ्ये एकै छिन्!!
ईश्रर माथि माया छ साथी पिडालाई बिर्साउन !
पवित्र बाणी गुन्जन्छ सधै बढ्छ झन् तिर्सना !!
छाहारी दिन्छ रसिलो बादल सुतेको ब्युझिंन्छ !
तेही बोटमा भोलि फुलेर फुल बासना छर्किंन्छ !!
यो मन प्यासी त्यै फुल खोज्छ उड्दैछ बेगमा !
हसिलो मुहार नझरोस आशु प्रेमको प्यासमा !!
कल्पना भन्दा त्यो ठुलो बन्यो फुलेको गुलाफ !
बिहानी लाली रंगिन कडमा आउँछ कि रबाफ !!
मनमा कन्थ्ये क्या राम्रो जीवन स्वर्ग झैँ हाँसेको !
बिचित्र ल्यायो क्यै मिठो क्षणले बनायो उदास यो !!
बाडुल्की लाग्छ सम्झेर होकी मन त्यतै फर्किन्छ !
प्रेमको प्यासले छटपटी हुन्छ फेरी मन धर्किंन्छ !!
उज्यालो बनोस् सौन्दर्य जुनको किरण पबित्र !
नलागोस् दाग कलंक केही पबित्र मन भित्र !!!!!!!!
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०१०/८/२०
नमस्कार प्रिय मित्रहरु आज हजुरहरु समक्ष '''प्रेमको प्यास '''' पस्किने जमर्को गरेकी छु प्रेम मानवीय जीवनलाइ अति आबस्यक पर्ने सब्द हो त्यसैले सबैको जीवनसँग मेल खाने गीति कबिताले हजुरहरुलाई अबस्य मनोरंजन दिनेछ /लेखाइमा सब्द र भाषामा त्रुटी हुन गएमा प्रिय मित्रहरुको सुझाब र प्रतिक्रियालाई परिमार्जनको आधार मान्नेछु धन्यबाद हजुरहरुको हरेक क्षेण शुभ रहोस् /

0 comments:
Post a Comment