मेरो माया छाडेर म आए ,
सम्झनाले बोहोस भईरहे ,
कस्तो जिन्दगी ,,,देऊ मलाई सम्झना माया बन्दगी !
दु;ख सुख मुस्कानमा मिलाए ,
मन थिएन मायालाई जलाए ,

नसम्झ है तिमीले टाढा ,
छनी माया भएनी बिछोड ,

सम्झनाले खान्छ की मुटु ,
दिन रात भैरन्छ कहाँ भेटु ,
कस्तो जिन्दगी ,,,धोएर नजाने राख्देउ बन्दगी !
दु;खी नहोस् त्यो तिम्रो मन ,
दु;खी मनलाई केही होईन यो धन ,
कस्तो जिन्दगी,,, धोएर नजाने राख्देउ बन्दगी !
लाग्छ मलाई बिरानो हुन्छौ की ?
मनको ब्यथा मनैमा रहन्छ की ,

नटुटोस् है पबित्र यो नाता ,
मायाले नै अडेछ जगत ,

लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल २०१०/८/१८
नमस्कार प्रिय मित्रहरु हजुरहरुको समक्ष गीतमा रमाउन मन लाग्यो सदा झैँ हजुरहरुको प्रतिक्रिया र सुझाबले मेरो हौसला र उमङ्गलाई बढाउने छ भन्ने आशा लिएकी छु हजुरहरुको बिचारलाई साधा आत्मा साथ गरिरहनेछु धन्यबाद हजुरहरुको हरेक क्षण शुभ रहोस् /

0 comments:
Post a Comment