धर्म र कर्म

नमस्कार मित्रहरु धर्म सान्तिको उपज हो । जहाँ धर्म हुन्छ त्यहा मानबिय सत्कर्महरुको पालना भई रहेको हुन्छ र त्यसले सान्तिको बिजारोपण गराइरहन्छ तर आज हाम्रो देशमा मात्रै होइन संसारमा धर्मलाई मान्छेहरुले अनबिश्वासअको रुपमा घ्रिणा पनि गरी रहेका छन तर मानब कसरी उत्पती भयो ?आज यो संसार के मा अडिएको छ ?यो संसारअलाई चलाऊने को हुन सक्छ ?आदी प्रश्नहरु मानस पटलमा आउने भए संसारमा मानिस कती सुखी र आनन्दित हुन्थे होलन तर आजको यो कलि युगमा मान्छेहरु '''मै खाउ मै लाउ सुख सयल बा मोज म गरु , मै नाचु मै हासु जे सुकै गरुन दुस्मनहरु ''''यही सोचाइ र मान्छेका छ्यणिक आनन्दित संसारअले गर्दा मानबिय धर्म र कर्तब्यलाई पालना गर्न सकिरहेका छैनन यसको परिणाम नै आजको याथर्थता हो ।

मानबिय जीबनमा सान्ति स्थापनाको लागि धर्मले पनि एउटा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । भगवान प्रतिको विश्वाशले नै मनिषलाई आत्मा शान्तिको साथै अटल र अमर गराउदछ / जन सम्म मनिसले कर्म र धर्मको सम्बन्धलाई चिन्दैन तब सम्म उसलाई मानबिय आचरणका गुणहरुको ज्ञान हुँदैन त्यसले गर्दा हत्या हिम्सा जस्ता कार्यहरुलाई दानबिय रुपमा अगाडि बडाइ रहेको हुन्छ / मानब ,दानब र देब प्रिथ्बिका श्रस्टा हुन किन कि जहाँ मानब हुन्छन त्यहा दानबको उत्पती हुन्छ ,जहा दानब र मानबको हुन्छन त्यहा भगवान स्यम उत्पती हुनुहुन्छ र अद्रिस्य रुपमा सम्हार र उद्धार गरिरहनु हुन्छ नत हामीले देख्न नै सक्छौ नत छुन सक्छौ भगवानको स्वरुप भनेको एउटा सक्ती हो/ आजको यो कली युगमा भनिन्छ भगवान मात्रै एउटा कल्पना हो तर जब मान्छेले सुख र आनन्दको महसुस गर्छ उसका अगाडि आउने कल्पनाहरु सबै भ्रामिक हुन जान्छन नत उसले भगवानलाई विश्वाश गर्छ नत आफ्नो कर्ममा लिहिन हुन्छ उसले त्यही संसार मात्रै देखेको हुन्छ ऊ जहाँ रमाइ रहेको हुन्छ जब त्यही मान्छेलाई दु:खको अनुभुती हुन थाल्छ कस्ट आपट बिपतहरु आउन थाल्छन स्वम उसले भगवानलाई पुकारर्न सुरु गर्छ किनकी त्यो मानबिय अन्तरानीर्हित स्वभाब हो/

हामी भित्र भगवानको केही अङ्स लुकेको हुन्छ जब मान्छे गल्ती गर्छ उसको आत्माबाट त्यो गल्तिको महसुसको अनुभब गरी रहेको हुन्छ तर आफ्नो बाहिरी तडक पनलाई उसले कायमै राखेको हुन्छ यसले गर्दा जीबनलाई नत सान्ति दिलाउछ नत मुक्तिको बाटो देखाउछ । हाम्रो देशमा मात्रै होइन आज विश्वमा नै यस्तै कारणले गर्दा मानिसहरु दु:खको चपेटा परिरहेका छन त्यसैले हामी मानब हौ मानबिय आचरणको पालना गर्दै भगवान माथिको विश्वाश गर्नाले घर समाज र राष्ट्रमा नै सान्तिको अनुभुती गराउदछ यही नै मानबिय धर्म र कर्तब्य हो र आजको आवश्यकता पनि ..............धन्यवाद


आज मेरा kehi dharmik aasthaakaa bhabanaharu हजुरहरुको सामु पस्किने प्रयास गरेकि६ु कुणै कुरामा गल्ती हुन गएमा छ्यमा चाहन्छु ।
लेखिका ;सुमित्रा पौडेल 2010/7/3

om ............
bhaktiharu ..............
om ganeshsaya namha...........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment