डुबीरहेछु हे बिरेन्द्र तिम्रो सम्झनामा ,
कता कता मुटु छोयो छौ नी आज कहाँ ।
हेरिरहेछन सम्झी रहेछन मानी रहेछन उजाड ,
कसरी लग्यो तिमीलाई गराइ सब सम्हार ।
कती सुन्दर छौ तिमी अनी ति मुनाहरु ,
को होला चुड्ने तिमीलाई सगै ति ताराहरु ।
थियो चन्द्र मुहार छर्थेउ प्रकाश सितलतामा ,
बुझ्थेउ भाबना गरीबका हुन्थ्यो खुशी आसामा ।
रोई रहेछ आज खोजी तिमीलाई यो देश ,
पहाड तराइ मधेस सबै यी कुना भरी ।
गयो तिमीसगै जे थियो देशको स्वाभिमानहरु ,
बन्दैन लाग्छ देश अब छन सबै अभिमानिहरु ।
चिन्ता ,तनाब र अधैरे फैलिदै छन जता ततै ,
कती थियौ भाबुक तिमी छौकी लाग्छ यता कतै ।
बनी रहेछ देश मरुभुमी उजाड छन पाखाहरु ,
खोजी रहेछन छैनउ तर मात्रै छन कथाहरु ।
आयो काल लाग्यो कसो गरी डुब्यो लोक सोकमा ,
छट्पटी रहेछन तिम्रा सन्तानहरु भोक र प्यासमा ।
जन्मिदेउ फेरी यहाँ पर्खि रहेछ यो देश ,
कसरी बिर्सु बिरेन्द्र तिमीलाई भन्छna तराइ ,पहाड अनी मधेस ..........

0 comments:
Post a Comment