'''''''दिलको प्यार''''''''

के लेखु ?म तिमीलाई जित लेखु कि हार लेखु ,
या मेरो दिलको प्यार लेखु ?

सपनीको उपहार लेखुकी ?
उदाउदो सुर्यका किरण या गुलाफको चाद लेखु ?

डुब्दै गरेको सुर्य देख्६ु म या
फक्रदै गरेको फुल लेखु ?

मेरा यी हर पलहरु ,
अनी सगैका लामा रातहरु तिमीलाई के लेखु ?

मेरो साथको अनुभबहरु या
टाढाको ईतिहास लेखु
नमेटिने यी प्यासहरु ,
के लेखु म तिमीलाई ?निस्चल छहराको प्यार लेखु

देखिने यी सबुनको गाझहरु ,
बगिरहेका आसुको बर्षाद लेखु के लेखु म तिमीलाई ?

हेरी रहेछु यो संसारअलाई ,
कस्तो खालको मनिस लेखु ?

मजुबुरिमा बाची रहेछु ,
भित्री दिलले हेरी रहेछु
के लेखु म तिमीलाई ?जित लेखु या हार लेखु ?

लेखी रहेछु आज म तिमी नै भन मलाई ,
मेरा सारा दिलको प्यार लेखु ???
के लेखु म तिमीलाई .....................................?

timrai samjhanamaa ............
for you ..............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment