त्रिस्णा

संसारलाई बिर्साउने माया प्रेम लागेको छ ,
फुलको माला बनाइ तिमीलाई दिन मन जागेको छ ।

दु:ख बिर्साइ सुख ल्याउने सङगम हो कि लागेको छ ,
तिम्रो नजिक बसी हास्ने त्रिस्णा मलाई जागेको छ ।

कता कता आउछ मलाई भित्री मनमा डरहरु ,
सम्बन्धको ति बासना टाढा होकी लागेको छ ।

कती राखु लुकाएर दबिएका छ।पहरु ,
मेटाउ मेटाउ लाग्यो सबै मन भित्रका रापहरु ।

नजिक भए बोलाउथे ईसाराले तिमीलाई ,
नभेटेनी यही कलमले माया लेखु लागेको छ ।

के छ मेरो यो मन भित्र देखाउ तिमीलाई कसो गरी ।
जहिले पाउला तिम्रो साथ त्रिस्णा मेट्छु लागेको छ ,

यस्तै रहिछ माया प्रिती उर्लिएको छ।ल जस्तो ।
संसारलाई घुमी हेर्दा डर त्रास भागे जस्तो ...........

pream.............
maya.....

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment