'''''''''''कतै म हराइ रहेछु'''''''''''''''''

लाग्छ कतै सुन्यतामा म हराइ रहेछु
झस्कन्छु म आँफै सपना बनाइ रहेछु ,
लाग्छ कतै सुन्यतामा म हराइ रहेछु /

हेरी आकाश तिर गनी रहन्छु ती ताराहरु
देख्छु म कती मौनतामा
हराउछु अनी म तेतै तिर ,

लाग्छ डुबे जस्तो कतै भाबनामा
हेर्छु छचल्किए जस्तो लाग्छ ,
त्यसका छालहरु

सुसाइ रहेछ कता कती बेगको तिब्रताले
कठोर बनाई रहेछु यो मन
कतै हराएको त छैन लाग्छ ,
भाबुकताका पलहरुमा

उक्लदै हेर्दै छु म तर
कतै हराइ रहेछु जस्तो लाग्छ ,

केही भेटउछु कि भनी
लाग्छ जङ्घार हो त्यो ,
अनी सागरको भुमरी पनि

फेरी हराए झै लाग्छ मलाई त्यतै
तर पुग्दै छु म त्यहा कसै केही गरी ,
ती भबुकका पलहरु
छोपी रहेछु म

जे ल्याउछ चाखी रहेछु ,
भेटिण्छ अनर्थका जाल झेलहरु
तेतै तिर हेरी रहेछु म

रोमली रहेछु म त्यही सुन्यतामा
बिलाई रहेछु लाग्छ कही कतै
बिशाल अभिलाषा
पुरा गर्ने बाचाका साथ
काठोर द्रिढतामा
म हराइ रहेछु यता कतै ///////////

khojdai6u kehi vet6u ki bhani ..........
katai harai rahechu ma

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment