बहिर देख्दा खुशी देखिए पनि ,
भित्री ह्र्दय रोईरहन्छ जिन्दगीका पानाहरुमा
अधुरो हुनेछन कि सपना भनी ,
उराठ जिन्दगी लागि रहन्छ
किन यस्तो भैइ रहेछ ,
दल दलमा फसे जस्तो यी पानाहरु ।
सधैं हेरी रहन्छु म उच्चाइ तिर ,
सम्झन्६ु सगरमाथा अनी गाउछु आस्थाका गीताहरु ।
किन यसरी डुबी रहेछु म ,
कती गहिराई छ भनी त्यहा ,
भेटउछु कि भनी अनबिश्वासका सागरहरु ।
यस्तै रहेछन जिन्दगीका पानाहरु ।
होइन त्यो निस्च्चल लाग्छ ,
मेरा मनका भाबनाहरु
ल्याउछ त्यस्तै समयले ,
छचल्किन्छ अनी ती छ।लहरु
गर्दिन म केही तिरस्कार,
यस्तै हो जस्तो लाग्छ जिन्दगी
ती बेबारिसे छ्यणहरु
विश्वाश छ मलाई यहाँ ,
यिनै जिन्दगीका पानाहरुमा
पर्दैनन अरु केही चोटहरु

jindagika panaharu.

eak jindagi.
0 comments:
Post a Comment