''''''''''''''संघर्श'''''''''''''''''

संघर्श स्वाभाबिक लाग्यो मलाई
आउने रहेछन चिन्ता ,तनाब र अधैर्यहरु ,
मनलाई द्रिढ गर्दै
गर्नुछ भन्ने शाहसमा अटल रहेर ,
हिडि रहनु पर्ने रहेछ
त्यसैमा गरिरहनु छ संघर्शहरु ,

तर कती आउछन ती उतार चडाप
पर्दो रहेछ सम्झनु शहनसिल र धैरेतालाई ,
हरेक उकाली ओरालीहरुमा
आउने दिनका संघर्शहरुलाई ,

पन्छ।उदै काडाहरु अघी बडेर यहाँ
यस्तो रहेछ जस्तो लाग्छ मलाई
स्वाभाबिक व्यबहारहरु ,

गर्दिन म कहिलै त्यसको परिछ्यण
बताउने छन आउने तिनै दिनहरु ,
गरी रहेछु प्रतिछ्या
कस्तो रहेछ यो जिबनको यात्रा ,
संघर्शले ल्याउने
सुख्खा र झरी बादलहरु ,

हुन सक्छन त्यहा
अधुरा असफलता अरु
खाए पनि ठक्करहरु
भन्छु म यो त संघर्श हो ,
अनी आउछ कहिले काही ती मुस्कानहरु

समयको पर्खाइलाई हेर्नु पर्ने बाध्यता
जे होस् दि रहन्छ मुस्कानहरु ,

सोच्दछ कहिले काही यो मन
अनी कोरिन्छन धैर्यताका चित्रहरु ,
खोसिए पनि आफ्ना सबै चिजहरु
देखिन्छन शहज
संघर्शले ल्याएका घटनाहरु ,

लाग्छ यस्तो रहेछ आसाहरु
त्यही संघर्शमा बिलिन हुने
जिबनका अन्तिम सुखमय छ्यणहरु
यही नै रहेछ संघर्श
अस्वाभाबिक नठान्ने स्रिङ्खलाहरु ............

chali raheka hatharu,...
my work
working

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment