''यस्तैछ देशको हालत ''

कसरी?भनु म देशलाई गणतन्त्र ,
खोजी रहेछन जनताहरु प्रजातन्त्र ।
शायद थाहा छईन बिचरा जनतालाई ,
भनेको पनि के हो ?लोकतन्त्र ।

बुझाउने कस्ले ?अनी भन्ने ?,
थिकैछ तक्न नेतालाई कुर्ची र स्वाद ।
खोज्नु पर्छ शब्दहरु हे नेपाली जनता हो ,
त्यसै बितिरहेछन हजारौ यी दिन र रात ।

बित्न्नेछ यसरी नै शायद हाम्रो जिन्दगी नै ,
कती गय यस्ता ३६५ दिनहरु ।
जान्छ यी दिन्हरु ताना तन गर्दै ,
बिर्सदै जनता बिगतका छेणहरु ।

हुन्छ सम्बिधान सभा ,
साम्सद हुँदैनन पुरा ।
कहाँ ?के हुनेछ ?भोली ,
ताक्छन कुर्ची अनी ,
उठाउछन तलब र भात्ताका कुरा ।

देखाउछन नेता नाटक ,
गर्दै बाहनाहरु ।
कुरी रहेछन हेरी रहेछन ,
के गरुन ?बिचरा नेपाली जनताहरु ।

जन्मे गाउ महा ,
हुर्के दिए भाषण त्यतै तिर ।
गर्दैछन आज मोज यहाँ ,
थाछैन गर्ने के हो ?,
देश र जनताको खातिर ।

सम्झन्छन खेलौना अनी ,
नेपालीको फेसबुक सारी ।
गर्लान के नेता खोइ ?
जनता मात्रै लेखिरहेछन फेसबुक भरी ।

जानेछ देश यसरी नै ,
जनताका चाहना पनि ,
सोझा भयौ हे नेपाली जनता हो ,
बोल्दै नौ किन केही पनि ???

sambidhan sabhako baithak ...
nepal....................
lekhdai ..........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment