ढुङ्गालाई पगाल्न सक्छु पत्थरलाई फुटाल्न सक्छु
चाहे भने
देबी बनेर रक्षासको पनि बद गर्न सक्छु होला । ।
तर
यहाँका मान्छेहरु ठान्दा रहेनछन एक पटक पछारे पछी फुटछ त्यो मुटु भनेर ।
आज म यहाँ थेचारी रहेछु
आज म यहाँ पछारी रहेछु ,,ढुङा र पत्थरका मुटुहरुलाई ।।
कती नारीहरु रोइ रहेका छन यहाँ ,
तर 22
के लाग्दो रहेछ र शहनु पर्ने नै छ बाध्यता ।
हाम्रै मात्री भुमीमा जन्म लिएका मानबहरुले ,
कठै ,
नेपाली चेली हरुलाई बलिका बोका बनाएर ,
सुम्पी रहेका छन ढुङ्गा र पत्थरका मुटुहरुलाई
दानब बनेर ,
ठगी रहेछन ढाटी रहेछन ,
सजिलै सग इजरायलमा पैसाको खोला बग्छ भनेर ।
तर
के भनु मेरो मात्री भुमिलाई ,
मेरा दाजु भाई दिदी बहिनिहरुलाई ।
आज मेरो काठोर मुटु त रोइ रहेकोछ भने ।
अझ सोझा साझा नारिहरुको बगी रहेको आसु देख्दा .
धिक्कार्छु बिधातालाई र भन्छु फेरी
हे बिधाता ,
देखेका छौ तिमीले ।
किन ?दिन्नौ सजाया
म गर्छु पर्तिछ्या
भन मलाई
सपनिमा भए पनि ,
चाहे बिपनी मै अनी ,चाहे बिपनी मै अनी 22222

0 comments:
Post a Comment