''''''इजरायलको काम ''''''

ल्यात ल्यात खाउ मेरी ईमा ,
गयो परान भने म कहाँ जाम ,
ईजरायलको काम ,धैरे गरी साथी हो कमाउ चाडै धन ।।

तिमी खान्छेउ रात दिन कदुर ,
बिन्ती गर्छु बचिदेउ हजुर ,
ईजरायलको काम ...............................

आत मेहोद अोहेबेत होती ,,
पूर्व जन्म तिम्रै कोखमा होकी ,
ईजरायलको काम .................................

हर्बे सनिम गर्नेछु सेवा ,
गरे मलाई तिमीले अोहेबेत ,
ईजरायलको काम ...................................

काकी पिपी छैन नि गनौने ,
पैसा धेरै तेसैले बनाउने ,
ईजरायलको काम , धैरे गरी साथी हो कमाउ चाडै धन ।।

झर्छ आसु बुझाउछु यो मन ,
ठुलो रहिछ सन्सारमा यो धन ,
इजरायलको काम ...................................

भयौ भने तिमी त निस्तारा ,
कुर्नु पर्छ अपाटको बिस्तारा ,
ईजरायलको काम ................................

आउछ पुलिस लैजान्छ घेरी ,
धुकुर धुकुर भइरहन्छ मन फेरी ,
बसु कसरी ,गर्दै६ु कोशीस मैले बेसरी ।।

सुत्नु छैन यो रात दिन ,
कती सोरु त्यो पिपी छिन छिन ,
बसु कसरी ,गर्दैछु कोशीस मैले बेसरी ।।

दिन्छन दिनमा त्यो एउटा पाउरोटी ,
पर्न थालयो यो छ।ला चाउरोती ,
ईजरायलको काम ,धैरे गरी साथी हो कमाउ चाडै धन ।।

भिसा हुन्न काम छ।डौ कसरी ,
डुखीलाई झन दु:ख बेसरी ,,
ईजायलको काम साह्रै णै गाह्रोछ छ।डी कहाँ जाम ।।

नेपालीको यस्तै भो करिम ,
सेवा पनि ठुलै हो धरिमा,,
ईजरायलको काम ,धैरे गरी साथी हो कमाउ चाडै धन ..

गाह्रो छ नि यो भारी बोक्नलाई ,
फर्कौ स्वदेस सुश्वास्थ्य रोग नलाई ,,
आदर सम्मान पाउनु छ जिबनमा जुगौ सम्मन ।।



with ema............
also...........
in dashian............
in birthday.............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment