'''''''''''''''''मोटो पनको समस्या '''''''''''

बिलासितालाई आफ्नो जिबन मानेर त्यही जिबन सैली अनुसार आफ्नो सस्क्रीति र परम्परामा हुने गरेका भोज भतेरहरुको कारण र शहरीया बातावरणलाई बडी डेखावटिको रुपमा देखाइरहेका कारण संसारमा मोटा पनहरु बिधमान हुनुको साथै बडदै गैइरहेकोछ । खान पान र स्वास्थ्य सम्बन्धी ध्यान नदिनुले यसको मुल कारण बच्चा ,युबा तथा प्रौडहरुमा यस्तो समस्या दिनानु दिन बद्डै गई रहेकोछ । मोटो पन देखेर बाहिरी रुपमा अरुको नजरमा राम्रो र श्वास्थ देखिए पनि त्यसले भित्री रुपमा स्वास्थ्यलाई कतिको असर पारी रहेकोछ भन्ने कुरा त्यती बेला मात्रै थाहा हुन्छ जब माम्सपेसीहरुमा चिल्लो पनाको कारण अल्छि पना बडन गई स्वास्थ्य सम्बन्धी हरेक समस्याहरु आउन थाल्छ ।

मोटो घाटो देखेर अरुले गौरब गर्नु स्वाभाबिकै हो । तर त्यस्तो सौख र बिलासितामा जिबन ब्यतित गरिरहेकाहरुलाई तउल घटाएर कसरी स्वास्थ्यलाई सन्तुलनमा राख्नसकिन्छ भन्ने कुरा आजको युगमा त्यसको ज्ञान र अनुभब धेरैलाई थाहा भएर पनि त्यसलाई लागु गर्न त्यस्ता बेक्तिहरुको लागि कठिनाईहरु नहोलान भन्न सकिदैन । यसै गरी कुपोसण भोक मरिमा कस्टकर जिबन बिताइ रहेका हरुको करण कम ताउल भएर समस्या नउब्जेको पनि होइनन ।।

संसारमा मान्छेहरु एका तिर शहरीया बातावरणमा आधुनिक जिबनको बड्डै गयको मोटो पनको समस्या र अर्को तिर भोक मरिका करण कुपसोणले तउल कम भएर बिभिन्न रोगहरुले सताई रहेको समस्या हाम्रा अगाडि नभएका पनि होइनन । यसलाई सन्तुलित बनाउनको लागि आफ्नो जिबन सैलीलाइ साधारण रुपमा यापन गर्न र खान पिनमा बिशेष ध्यान दिदै साधारण ब्यायमहरु बाट यस्तो समस्याबाट बच्न र शरीरलाई स्वास्थ्य राख्दै दिर्घकालिन जिबन बेतित गर्न सकिन्छ । ।


। हामीले आफ्नो जिबन सैलीलाइ परिवर्तन गर्दै कम क्यालोरियोत भएको खानाहरुले पनि बोसोको मात्रा बड्न नदीई शरीरलाई सन्तुलित राख्दै आबस्यक उर्जा सन्चित गराउछ । लाग्दछ यसको सन्तुलनको लागि ब्यापक प्रचार प्रसार हुनु जरुरी हुन्छ । आजको युगमा संसारका सबै संचार माध्यमहरुले यसको नियन्त्रणका लागि यसको ब्यापक व्याख्या र उपदेसहरु दिन सके यसको नियन्त्रणले यस्ता मोटो पनलाई सजग गराउन ठुलो मद्घत पुग्ने थियो ।।।।

अर्को तिर यस्तो समस्याको कारण मनिषहरुलाई थाहा हुँदा हुँदै पनि स्वास्थ्य पट्टी भन्दा मनोरन्जनलाई बदी ध्यान दियको देखिन्छ । यसले विश्वमा नै ठुलो समस्या नल्याउला भन्न सकिदैन त्यसैले यसमा आफु सचेत बन्दै अरुलाई सचेत गराउनु हामी आँफैमा निर्भर रहन्छ भने अर्को तिर नागरिकहरुको सचेतनाको लागि बिभिन्न निकायहरुबाट निती नियम र ब्यापक प्रचार प्रसार हुनुले स्वास्थ्य र र साधारण जिबन यापन गर्न सबैलाई ठुलो मद्घत पुग्ने देखिन्छ ।। यस्ता समस्याको समाधान पनि आजको आबस्यता हो ।।।।।।


biswamaa yastaa mancheharu pani6na............
sansaarakaa manche .............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment