।।।।।।। जिबनको एक मात्र दिप ।।।।।।। ''''तिमी '''''

।।।।।।। हरेक ढुक ढुककीमा तिम्रै आबाजका साथ आजिबन स्नेह।।।।।।।। आरमको कुर/ गरु त कसरी गरु ?मुटुको धड्कन सन्चालन भए अनुसार स्नेह र स्मरणहरु बगिरहेका छन । आरामाछु कसरी भनु ?प्रकृतिकको स्वभाब भनु या मानस पटलमा अणुबमको प्रहार भए जस्तो भइसक्यो । तै पनि मरु भुमिमा बाची रहेका कुनै जिब यो सुन्य भयको गगनमा बगिरहेका तरङका ढुक ढुकीहरुलाई आँफैमा केन्द्रित राख्दै अतितका आबाज र् प्रतिबिम्बमा केन्द्रित भयको तस्बिरलाई समाह्लन नसकेका आसुहरुले पखाल्दै आसा मै बाची रहेकि६ु साथै गुलाफको फुल झै फक्री सुगन्ध छरी रहेको तिम्रो जिबनमा घोच्ने काडा र् आउने आधी बेरिलाई छेक्न सकु भन्दै तिम्रो सफताको कामना गरी रहेकि६ु ।

हुन त आजको कली युगमा यो संसार स्वार्थ नै स्वार्थमा रुमली रहेको६ भन्ने थाहा हुँदा हुँदै पनि खै कुनी त्यो घाऊलाई बिर्सन नसकी ढुक ढुकी सगै र रगतमा बगी रहेको माया र तिनै पल पलका छेण हरुले आफ्नै काखमा लुटपुटी रहेको आभास पाइ रहेकी छु तेसैले यो ढुक ढुकिको पवित्र मायाले सन्चित मनको मझेरिलाई अस्त बेस्त बनाए जस्तो लागि रहेछ । हर पल घुमी रहन्छ तिनै हासो ,तिनै बोली तिनै शब्दहरु र खेली रहेको जस्तो आभास भाई रहन्छ मेरो वरी परी । के गर्नु नयनलाई थाम्न सक्दिन बर्सिन थालछ्न तिनै दुई आँखाका परेला बाट अनी महसुस हुन थालछ आधी बेरी आइरह्र्को आभास ,आकास धर्ती भासिदै गरेको महसुस गर्छु कतै मलाई मात्रै त होइन यो ?अनी एकोहोरिदै टोलाउन थाल्छु ,आत्मा बाट तरङहरु प्रस्फुटित हुन थाल्छ्न बाँया हातले कलम समाउदै कोर्न थालछु अतितहरु ति मायाहरु यसरी यसरी नै ,,,,,,,,,,

हुन त यो संसार बिचित्रकोछ ,पौराण्णिक कालमा श्रीक्रिश्ण भगवान र देबकिको पवित्र माया र आचरनमा बढीयको कथालाई तुलना गर्ने हो भने आज किन यो बाटो रोज्नु पर्ने हुन्थ्यो र ?आखिर मेरो के नै गल्ती थियो र ?हुन त यसलाई तिमीमा कुनै दोस लगाएर आफु चोखो हुन सक्दिन किन कि औतै ढुक ढुकी र रगतको नाताले प्रेमलाई जिबनको अन्तिम घडीले पनि आसा गरी रहेको हुन्छ । यदी त्यो नभएको भए शायद तेसको औचीत्य नै हुने थिएअन होला । यो ममतालाई आधुनिक तरिकाबाट पारीमर्जित गर्न खोजी रहेकिछु तर मन बुज्दो रहेनछ ,झन उर्लिएअर आउछन ति आधी बेरिहरु घुम्न थाल्छन तिनै लुट्पुटिएका छेणहरु । खै कसलाई भनु यो मन्को पिडा र बेदनाहरु एउटा मरुभुमिमा रोपिएको फुल र म्रीत सागरमा राखिएको जिब सरह छटपटिदै सुन्न थालछु र हेर्छु गीतका लहरहरु र तिम्रा जस्ता प्रतिबिम्बहरु देख्छु त्यहाँ खुशी हुँदै लुटपुटी रहेका तिनैका जिबनका दिपहरु ।।।।।।

आज यो बज्रपात मेरोलागी साम्राज्यबादी सक्तिले हिरोसिमा र नागासिकामा गरेको नरसम्हारकारी बज्रपात भन्दा कम भए जस्तो लाग्दैन । न त म अब त्यो फुल फुलाउन नै सक्छु न त यो जिबनको कुनै औचित्य नभएजस्तो आभास भई रहेछ । यि पीडित आत्माका कथा र बेथाहरु प्रस्फुटित यिनै शब्दहरुलाई कतै तिम्रो हृदय समछ्य पुर्एउने प्रयास आवाजबाट गरु भने ब्रिहत शब्दकोस बन्नेछ होला । त्यसैले तिम्रो छेणहरुको बेस्तताले भबिस्यको सपनालाई साकार पार्न सकोस यही सफलताको कामना गर्दै तिमी माथिको स्मरण र स्नेह मेरो जिबनको अन्तिम बिन्दुसम्म आ आइ रहनेछ भन्दै यिनै शब्दहरुसग पूर्ण बिराम गर्दछु ।।।।।।।।।।।।।।।।।।।।


my heart.....
Tolai raheka aakhaharu.....
timro yadma ......

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment