''''नब बर्षको शुभकामना ''''''

नब बर्ष २०६७ को सुखद उपलछ्यमा सम्पूर्ण फेस बुकका शुभ चिन्तक प्रिय साथीहरुमा सुश्वास्थ्य , दिर्घायु र उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना '''नेपाल र सम्पूर्ण नेपालीका लागि पनि शुभ प्रभात सगै शुभकामना ''''''
उदायो सुर्यका किरणसगै छर्दै सागर महा ।
खुशी छ।ओस हासी रहुन हटोस पिडाहरु ।।
नभ प्रभातसगै जागुन नभ भाबना ।
बसन्तको नभ प्रभात सगै यही मेरो शुभकामना , शुभकामना ......

सबैका सदिक्षा यस बर्षले पुर्यओस ।
पलाओस नब रङका प्रभातहरु ।।
सबमा जगोस यही चाहना ।
बसन्तको प्रभात सगै नेपालीलाई शुभकामना नेपाललाई शुभकामना .......

आओस नयाँ जोस र जागर सबमा ।
मेटीउन सबै नामर्दहरु ।।
नभ प्रभात सगै सबको होस् यही चाहना ।
हरेक पलमा सुस्वास्थ्य र दिर्घायुको शुभकामना मेरो यही शुभकामना ........

पवित्र बनुन सब दिनहरु ।
अनी मङगल मंगलै पनि रहोस् ।।
बड्दै सबका पाइलाहरु होस् यही चाहना ।
नब प्रभात बसन्त सगै शुभ दिनको शुभकामना शुभ बर्षको शुभकामना ..........

जगुन नब युबाहरु बचाउ देसलाई ।
नब रङग बोकेर नयाँ बिहानि ।।
बनोस पवित्र दिल सबको यही होस् चाहना ।
हरेक पलमा सुश्वास्थ्य र दिर्घायुको शुभ कामना नेपालीलाई शुभकामना नेपाललाई शुभकामना ........

श्रदा भक्ती ,बिश्वास सबमा जगी रहोस् ।
सुख सान्ती बाहरहरु आइ रहोस् ।।
उठाउ अखण्ड ज्योति सबले .
हरेक पलमा नब प्रभात सगै तिम्रो दिर्घायुको शुभकामना मेरो यही शुभकामना ............

सबको जिबन सुभाश छ।एे रहोस् ।
मंगल धाराहरु बगुन शब्दहरु ..
बाँच्न सकुन सब अटल रहोस् सबको यही चाहना .
हरेक पलमा यही शुभकामना नेपाललाई शुभकामना नेपालीलाई शुभकामना ................
नब प्रभात सगै सुस्वास्थ्य र दिर्घयुको यही शुभकामना ,शुभकामना
शुभ दिनको शुभकामना शुभ बर्षको शुभकामना ......................






''''शुभकामना '''''
''''शुभकामना '''''
''''शुभकामना '''''

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment