नेपाललाई राम्रो भन्थे हिमचुलिको देस ।
संसारलाई लोभ्याउने थियो भाषा भेस ।।
लुक्यो अहिले गन्ध भित्र फोगरको बिचमा ।
युबा जती बिदेस तिर जनता छैनन होसमा ।।
प्राकृतिकको खानी थीइन उुर्बराको देस ।
गिर्दै गयो देशको बिकास हट्यो जागर जोस ।।
जती जन्मे देशमा नेता छैन तिनको काम।
गुमाउदै छन सबै देशको ईज्जत र नाम ।।
जाग अब नेपाली हो उठ कम्मर कसी ।
सात जुनी बित्छ यस्तै सधै भित्र बसे ।।
उर्ल उर्ल उर्लियर साउनको भेल झै ।
फोगर मैला निकालेर फाल्नु पर्छ सबै ।।
एकता र बिबस्ता हो क्रान्ति ल्याउने देशमा ।
धेरै शहिन नेपाल आमा उठ अब जोसमा ।।
लामो छैन यो जिन्दगी किन दु:ख काट्नु ।
नसम्झ हई नेता अतित केही छैन देख्नु ।।
मिल्कायनी बिरेन्द्रलाई के गरेथे तिन्ले ।
जनतालाई लुटपुट्याइ भाग खोसे यिनले ।।
मिल्काउ सबलाई बिरेन्द्र झै अब किन राख्नु ।
चिने सबै सिर पाउु सम्म अब के छ ? चाख्नु ।।
सान्ती क्षेत्र बनाइ नेपाल अस्तित्व छ राख्नु ,,,,,,,,,,,,,,,,, अस्तित्व छ राख्नु 222222


0 comments:
Post a Comment