ल्याइदेउ परिवर्तन तिमी गाउ ,बेसी र शहरलाई । ल्याइदेउ परिवर्तन तिमी आफ्ना जीबनका बाहारलाई ।।
नयाँ बाटो खोज तिमी ती आउने सोचाइहरु ।
मिठास दिनेछ सब त्यहा जहाँ फैलिन्छन यात्रा अरु ।।
दिने६ शाहस परिबर्तनले तेही छेणहरु कुरिरहेछु ।
कहाँ होला रमाउने बस्ती त्यो तेही म हेरिरहेछु ।।
सागुरिएको ठाउँछ जहाँ तेहिनै ठुलो लाग्छ मलाई ।
बाच्ने आसा गरिरहेछु तिनै परिवर्तनलाई हेरी ।।
यिनै आस्था अनी अपुरा सपनाहरु पुरा गराउछ परिवर्तनले ।
उदाउने दिनमा बिहानी झै छिट्टै ल्याउने आसा गरिरहेछु । ।
फैलन्छन हरेक यात्रााहरु समयलाई परिवर्तन गराउन सके ।
यदी लागे हिजो जे थियो छोडिन्छन सब भन्ने सोचिरहेछु ।।
गराउ अब परिवर्तन सब जे देखी रहेछौउ तिमी ।
हुनेछन लामो जिन्दगीका यात्रा यही भनी रहेछु ।।
नभन भोली तिमी बिर्सियर आज यी दिनहरु ।
थाहा हुँदैन कसैलाई जिन्दगीका ती पलहरु ।।
जे थिए हिजो सम्मका ती तिम्रा परिवर्तनहरु ।
पुग्नेछन सिखरमा पाइलाहरु यही आसिर्बाद दीइरहेछु ।।
सम्झी जीबनका अतितहरु गराउ परिवर्तन बसन्त सगै ।
यही प्रेरणा तिमीलाई मेरो दिन सकिरहेछु ।।
धेरै परिवर्तनका आसाहरु तिमीबाट खोजी रहेछु ।
जिन्दगीका छेणहरुका यिनै बाटो रोजी रहेछु , तिमीबाट खोजिरहेछु ..............
यही आसिर्बाद भगवान सग तिम्रा पाइलामा मागी रहेछु ,,
, अनी तिम्रा परिवर्तनका आसाहरु गरीरहेछु 2222 .................



0 comments:
Post a Comment