........... हेला .........,

कती गर्छौ हेला मलाई म नि मान्छे हुँनी। ।।।।।।।।।।।।।नहाने है बचन बाणले मुटु भित्र छुने ।।
सोच्छ सधै यो मनले तिमी मेरै हौनी ।
।।।।।।।।।। ।। जिन्दगीको कथा बेथा सम्झिरहेकी छु नि ।।
सम्झी रहन्थे गुलाफ सरी फुलको थुगा भनी ।
।।।।।।।।।। ।। सम्झना नि परै भयो यो दुखी हो भनी ।।
हामी सबै मानब हौ एउटै हुन्छ भित्र ।
।।।।।।।।।। ।। प्रक्रीतीले दिए हामीलाई अनेक रुप चित्र ।।
केही स्वार्थ लिनु छैन यो बिरानो देशमा ।।
।।।।।।।।।। । माया मात्रै एउटा सङगम दुई मुटुको बिचमा ।।
नफाले है जिबन खेरा ढुङ्गा सरी मनले ।
।।।।।।।।।। । दिलै ठुलो बनाउनुछ केही गर्दैन धनले ।।
ईस्वर हुन हाम्रो साथमा सुख दु:ख लेख्ने।।
।।।।।।।।।। ।। जसले गर्छ हेला जसलाई ईस्वरै छन देख्ने ।।
रगत हाम्रो एउटै छ नि भाषा भेश फरक ।
।।।।।।।।।।। उनै को लीला सबै एउटै होनी जगत ।।
दुखी गरीब चिन सधै देउ मान सम्मान ।
।।।।।।।।।। गुलाफको फुल झै रहोस् सधै तिम्रो त्यो मन ।।
काम छैन शिक्षा जसको जो चिन्दैन दु:ख ।
।।।।।।।।। पलाई रहन्छ मुर्ख तेसमा घमण्डको झोक ।।
नगर्नु है हेला कसलाई हामी सबै मानब ।
।।।।।।।।। माया सम्मान जगोस सबमा नबनौ है दानब ।।

............../////////..................

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment