यदी मान्छेले मान्छेलाई बुझ्दैन भने त्यो के मान्छे । '' '' ''मान्छेको मर्म भाबनालाई चिन्दैन भने त्यो के मान्छे ।।
यदी मान्छेले मान्छेलाई सहयोग भन्दा घ्रिनित ठान्छ भने त्यो के मान्छे ।
'' '' ''लिन चाहन्छ स्वार्थ मात्र भने पनि त्यो के मान्छे ।।
यदी मान्छेले माधव , मानब र दानबको अर्थ बुज्दैन भने त्यो के मान्छे ।।
'' '' '' आफुमा भएअको प्रतिभालाई निकल्न सक्दैन भने पनि त्यो के मान्छे ।
यदी मान्छेले राष्ट्र समाज र परिवारलाई केही दिन सक्दैन भने त्यो के मान्छे ।।
'' '' '' मान्छेको रगत एउटै हुन्छ भन्ने बुझ्दैन भने पनि त्यो के मान्छे ।
यदी मान्छेले दु:ख सुख के हो चिन्दैन भने त्यो के मान्छे ।।
'' '' '' आफ्नो जिबनमा बिलसितालाई ठुलो थन्छ भने त्यो के मान्छे ।
यदी मान्छेले नैतीकअतालाई ठुलो मान्दैन भने त्यो के मान्छे ।।
'' '' '' धर्म र कर्म के हो बुझ्दैन भने त्यो के मान्छे ।
यदी मान्छेले नास्तिकतलाई ठुलो मान्छ वने पनि त्यो के मान्छे ..
त्यो हो मान्छे ।।
त्यो हो मान्छे ,यदी जुन मान्छेले एकता , पवित्रता र दिब्यतालाई
।।।।।।।।।।।।।।।।।चिन्न र चिनाउन सक्छ भने त्यो हो मान्छे
'''''''''''''''''''''''''''''त्यो हो मान्छे ,त्यो हो मान्छे .....................

0 comments:
Post a Comment