के का लागि भन्छौ तिमी राष्ट्र राष्ट्रियता ।
गास्छु भन्छौ सयौ फुल मात्रै तिम्रो कथा ।।
जनता झुलाई आँफै मात्र भर्ने तिम्रो काम भो ।
के का लागि सार्बभौम तिम्रै मात्र नाम भो ।।
जता ततै फोगर महिला राजाधानि छ नाम ।
कुर्ची हल्लाइ भित्रै बस्ने त्यही हो तिम्रो काम ।।
लिनु पर्ने सधैं साथ ईण्डियाको तिम्ले ।
देख्लाउ आँखा बल्ल तिमी पछी आउने दिनले ।।
के ल्याएउ र नेता बिकास अभाबैको खाडल ।
कान्ती शान्ती दिन्छु भन्छौ हौला आँफै पागल ।।
छैन अब बाँकी केही नेपाल मात्रै छ नाम ।
गौरब गर्ने नेपालीको मेटाउदैछौ सब ठाउँ ।।
किन गर्छौ गुटबन्दी किन दिन्छौ धाक ।
चिनिसकेउ जनता सामु अझै छैन लाज ।।
गर्नु कहाँ छ देशको बिकास समस्या छ बिशाल ।
झर्दै छन नि सधैं तल कठै हाम्रो नेपाल ।।
भन्छौ तिमी गाउछौ गीत सयौ फुलको गाथा ।
असान्तिले भर्दै देशमा बढाउदै छौ बेथा ।।
छाडेउ कुर्ची तिमीलाई के थाह रास्ट्र रास्ट्रियाता ...................



0 comments:
Post a Comment