''''आसाहरु ''''

कोही हराइ रहेछ म बाट म सुन्यतामा खोजी रहेछु ।
बिती रहेछन दिनहरु तिम्रै यादमा पिल्सिरहेछु ।।

केही बिराएकी भनी सोध्छु ,खोज्दा केही पाउदिन म ।
सक्छेउ र बिर्सन मलाई त्यही मात्र सोचिरहेछु ।

तिमीहौ मेरो एक धड्कन हराउने मेरा बेथाहरु ।।
अन्धो छु म यस धर्तिमा छैन केही सजाउने अरु ।

बाची रहेछु हर पल तिनै आसाका शब्दहरुमा ।।
आउछन अतितहरु छटपटीएर पिल्सी रहेछु ।

सानो होइन यो घाऊ ठुलो चोट झै लागिरहेछ ।।
सायद लाग्ला तिमीलाई पनि कतै गल्ती भइरहेछ ।

संसार फुल्छ अनी रम्दै झर्छ म यही सोचीरहेछु । ।
कसरी सक्छेउ र बिर्सन तिमी मलाई अनी ती पलहरु ।

आकाश हेरिदेउ अनी धर्ती तिमी शायद पाउनेछौ त्यहाँ केहीअरु ।।
चाहिदैन भने कोखको माया म के भनु तिमीलाई ।

बाडी भेल हो यो जिबनको म यही सोचिरहेछु ।।
बुझी देउ ती घाउहरु तेही मात्र भन्छु म ।

कसरी टेकेउ ती पाइला यस धर्तिमा तिमीलाई म यही सोधिरहेछु ।।
यती काठोर बनी तिमी पिडा दिने भएे सकेछौ ।

कसरी बिर्सौ म तिमीलाई तिम्रै आसामा बाचीरहेछु ।।
पल पलका सम्झनाले मुटु मेरो जली रहेछ .

कसरी बिर्सु म तिमीलाई तिम्रै यादले सताइरहेछ ।
खोजी रहेछु कुना कुनामा आँखा मेरो बिजाइ रहेछ ,,,,,,सम्झनाले सताइ रहेछ .....म तिमीलाई नै सोची रहेछु अनी खोजी रहेछु ............तिनै आसामा बसिरहेछु ...

yes..........
That's me...........
for you...........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment