नेता बने पापी देशमा जनता बने लाछी ।
शायद लाग्छ थाहा छइन सुख केहो सान्ति ।।
चिल्ला गाडी नेता हाक्छन महल तिनै ताक्छन ।
सुख शान्ति भित्रै पाए किन बाहिर लाग्छन ।।
चन्द्र सुर्य अङ्कित हाम्रो फर्फराउने झन्डा ।
साची राखे प्रतिक तिनलाई अहिले गन्धै गन्ध ।।
शायद तिनलाई थाहाछैन संबिधान ने हो ???
मात्रै आफ्नो स्वार्थ हेर्छन गर्नु छैन जे हो ।।
बुद्ध जन्मे नेपालमा ज्ञानको ज्योति छर्दै ।
पापी निस्के सबै नेता गयो सबै मर्दै ।।
कस्ले सुन्ने कस्ले बुज्ने उपदेस र निती ।
बिर्सें सबै छैन तिनमा मानबता नै रती ।।
त्यो घामले छितिजले सुनौलो छ पाखा ।
डुबी सक्यो अब देस छैन केही आसा ...............

nepalka sikhara haru...........
0 comments:
Post a Comment