'''नेता '''

के का लागि नेता हुनु यदी छैन खुबी भने ।
राख केही ढोका खुल्ल्ला मरे पछी स्वर्ग जाने ।।

थियो होला त्यो आत्मामा श्रीपेज लगाइ राज हुने ।
होला गती जिउदो हुँदा यही चालगरी सधै रुने ।।

के काम तिम्रो धन सम्पत्ति अभिमान छैन भनी ।
अभिमान्ले मान्छे ठुलो बनाउछ भाग्यमानी ।।

अझै भन्छौ हामी जनता नहोस् चाल यही गतिको ।
सोच नेता बिबेकले नहौलानी यही जतिको ,,,,,,,,,जनताको सामु ..................

कतै यस्तो त नहोला ....................

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment