एक साझ भगवान मनिसहरुसग पसुहरुको सम्बन्ध बारे छलफल गर्दै हुनुहुन्थ्यो । उहाले भन्नुभयो ,,मनिसको सम्बन्ध जमिनमा बस्ने पुच्रदार भएका बान्दर सग भन्द्दा पुच्छर नभएअका रुखहरुमा बस्ने बाद्दर हरुसग निकत हुन्६ । उहाले मान्छेलाई बाद्दर सग तुलना गर्दै रौ र पुच्छर नभयको बाद्दरको कल्पना गरेर मनिसहरुको अगाडि उदाहरण दिदै हुनुहुन्थ्यो । यतिकैमा भगवानले हात घुमाउनु भयो र उहाले भने अनुसारको एउटा बादरको मुर्ती आफ्नै हातमा सृस्टि गर्नु भयो । बैग्न्यनिक र कलात्मक ढ्हग बाट कुदिएको चमत्कार मुर्ती देखेर त्यहाँ जम्मा भएका मानिसहरु मानब जातिको गूड् हरु बारे पुच्छर भयको र् पुच्छर नभएको बन्दरको तुलनामा हेर्दा उनिहरुको गुन दोसलाई सजिलै छुताउन सक्ने महसुस गरे र सबै मान्छेहरु आफ्नो बिबेक र आचरन प्रती लगनसिल भएर पाप कर्मबाट टाढा रहने सङ्कल्प गरे ।।।।
0 comments:
Post a Comment