'''भक्तिका मोतिहरुबाट ''' साभार '''
श्री कृष्ण जयन्तिको दिन थियो । भगवान त्यस बखत कुनै पनि ठाउमा भर्मणमा हुनुहुन्थ्यो । भक्तहरुले ठुलो बन्दबस्तका साथ धुमधामसग पर्ब मनाउने तयारी सबै ठाउमा गरी रहेका थिए । भगवान भर्मणको सिलसिलामा उहाले साह्रै राम्रोसग सजिएको र भक्तहरुले उहाको जय जयकार गर्दै किर्तनहरु गाइरहेका थिए भगवानलाई निमन्त्रणा गरी रहेका थिए । सबैको मन भगवानमा लिहिन थियो । भगवानले अद्रिस्य रुपमा सजाइरहेको भगवानको आसनमा बिराजमान हुनु भयो । भक्तहरुले भगवानको आसन ग्रहण भएको अनुभुती गरे । मंगल आरती हुनु भन्दा एकैछीन अगाडि भगवान अचानक उठेर आफ्ना दुबै हात सिर माथि उठाउदै फैलाउन थालनु भयो। अद्रिस्य रुपमा बिराजमान हुनु भएको भगवान चमत्कारी भक्तहरुको आखा अगाडी हुन थाल्यो । उनिहरु चकित पर्दै आँखा नझिम्काइ कन हेरी रहेका थिए । उनीहरुले भगवानको त्यस्तो चमत्कार कहिलै देखेका थिएनन । सेकेन्ड भर मै भक्तहरुले भगवानको आसनमा सिसाको ठुलो कचौरा भरी कतैबाट हस्तान्तरण भए झै गरी त्यहाँ आएे पुगेको देखे । त्यो कचौरा खुब चक्मिरहेको थियो । कचौराको दुई छेउमा उडिरहेको चराले सजिएको थियो । भगवानले भक्तहरुलाई अद्रिस्य रुपमा भक्तहरुलाई भन्नु भयो । तिमीहरुको भक्तिको प्रभाबले मिठाइहरु प्रशादको रुपमा दिएकोछु यो बिन्द्राबनबाट आएको हो ग्रहण गर्नु भनुभयो । भक्तहरु चकित पर्दै त्यो प्रसाद ग्रहण गरे त्यहा धेरै थरिका मिठाइहरु थिए । स्वदिस्ठ थिए तिनिहरुका लागि एकदमै नौलो थियो । तेसले गर्दा भक्तहरु आचरण र व्यबहारमा धेरै परिवर्तन आयो ।।।।।
'
'''भगवानलाई भक्तीपुर्बक सम्झिरहने ब्यक्ती आफ्नो सन्चित प्रारब्ध या कर्ममा समेत बिजय प्राप्त गरी भगवानबाट अपार आनन्द प्राप्त गर्न सक्दछ । अटल र द्रीढ भक्तिले भगवानको अनुग्रह पाउन सकिन्छ''''' बाबा '''



0 comments:
Post a Comment