आफ्नो देस भन्न सकिन्छ ,
तर किन ?बनाउन सकिन्न ।
शाहीद को हुन चिन्न सकिन्छ ,
तर किन ?स्थान दिन सकिन्न ।।
गायककार हुन सकिन्छ ,
तर संगीत बन्न सकिन्न ।
आकाशको तारालाई देख्न सकिन्छ ,
तर चुन सकिन्न ।।
प्रेअं के हो ?भन्न सकिन्छ ,
तर भित्र पस्न सकिन्न ।
बेदनालाई बुझ्न सकिन्छ ,
तर बाड्न सकिन्न ।।
दुखिलाई बुझ्न सकिन्छ ,
तर मलम लगाउन सकिन्न ।
ढुङ्गालाई फोर्न सकिन्छ ,
तर खान सकिन्न ।।
नदिलाई चुन सकिन्छ ,
तर रोक्न सकिन्न ।।
ईस्वरको भाब बुझ्न सकिन्छ ,
तर देख्न सकिन्न ।।
मानब को हो? भन्न सकिन्छ ,
तर एउटै देख्न सकिन्न ।।
बस्ना के हो लिन सकिन्छ ,
तर स्वाद लिना सकिन्न ।।
फुल के हो भन्न सकिन्छ ,
तर झर्छ ,रोक्न सकिन्न ।।
प्रयास के हो भन्न सकिन्छ ,
तर पूर्ण पाउन सकिन्न ।।
भाबनालाई चिन्न सकिन्छ ,
भाब बुझ्न सकिन्न ।।
रोगी को हो चिन्न सकिन्छ ,
तर निर्मुल पार्न सकिन्न ।।
यती मात्रै भन्न सकिन्छ ,पहरा र छहरा बनी सितलता छ। ईदेउ ।
यती मात्र भन्न सकिन्छ ,दुखी र गरीबमा दयाबान बनी देउ ।।
यही हो मानबता अनी जन्मिएको सार आदर सम्मान गरिदेउ ।
अफुलाई चिनी देउ अनी अरुलाई चिनि दयाबान बनिदेउ ।।

आइरहेछन पल पलका यादहरु ,बिबसता मै रोमली रहेछु ।।
खोज्छु कतै देख्दिन केही ,ती तिम्रा शब्द अनी आभासहरु ।
पर्खि रहेछु मर्ने छैनन मेरा जिबनका आसाहरु ,,,,,,,ती तिम्रा यादहरु ............

0 comments:
Post a Comment