''''''''''''''''''''देशको गाथा'''''''''''''''''''

सधै यस्तै फुलबारिमा रम्न सकु म ,, मेरो देशको गाथा सधै गाउन सकु म ।।
सिर ठाडो गर्न पाउ स्वाभिमानी बनी ।
नओढाइदेउ कालो घुम्टो आफ्नै देस होनी ।।
सधैं यस्तै फुलबारिमा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

तेही माटोमा जन्मेउ हामी तेही माटोमा मर्छउ ।
लिए द्रिढ सग्कल्प त्यो हामी पुरा गर्छौ ।।
सधै यस्तै फुलबारिमा रम्न सकु म ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

बिकासका मुल फाली अहिले के पो भयो ।
पौरखिला नेपालीको शाहस मर्दै गयो ।।
सधै यस्तै फुलबरिमा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

दिए देरै नेपालीले बलिदान देसलाई ।
रगतको खोलो बिकास होइन बुझ त्यसलाई ।।
सधै यस्तै फुलबरिमा फुल्न सकु म ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

जुन माटोमा जन्मेउ हामी मर्न पाउ त्यही ।
बाच्ने होइन युगौ युग जानु पर्छ सबै ।।
सधैं यस्तै फुलबरिमा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

देउ सान्ती जनतालाई फुटाउ देशको बिकास ।
धर्ती मात्रै टेक्ने होइन छुन खोज आकास ।।
सधै यस्तै फुलबारिमा रम्न सकु म ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

फर्काइ नेता स्वाभिमान टेक अब घुडा ।
जनताको साथ लिए क्रान्ति आउथ्यो पुरा ।
सधैं यस्तै फुलबरिमा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

चिने सबले देशका नेता छैनन अब कोही ।
एकतामा जुत अब भलो हुन्छ तेही ।।
सधै यस्तै फुलबारिमा रम्न सकु म ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

फुलाउ फुल हसाउ आमा सान्ती छरी देशमा ।
नब ज्योति किरण छर्दै उठ सब जोसमा ,,,,उठ सब जोसमा ................
सधैं यस्तै फुलबारिमा रम्न सकु म ,,मेरो देशको गाथा सधै गाउन सकु म ,,,,गाउन सकु म ।

ramna saku ma..............
aka chena...........
nepalma.............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment