'''''कलिमा उपाय अरु छैन अरे ''''''

कलीमा अरुछैन उपाय अरे । मिलेमा सबको उपकार हुन्छरे ।।
भनौ सबै हामी एक नै हुँ ।
अधिकार सबको समान छ रे ।।
कलीमा यही नै शुभ धर्म ठुलो ।
कलिमा उपाय अरु छैन अरे

सबमा दिल प्यार बढाउछ रे ।।
मन सुध्ध गरौ , यही नै ठुलो हुन्छ रे ।
सबको उपकार गरौ६ रे
, अतिनै अदभुत गराउ छ रे// ।।
कलिमा अरु छैन उपाय अरे ।
मिलेमा सबको उपकार हुन्६ रे ।

अरु छैन र ? मण्त्र केही ।
झगडा बकबास हरु ।।
बेर्थ तेसले दिन बिताउ छ रे ।
भयानक रिस -डाह ईख ल्याउछ रे ।।
कलीमा अरुछैन उपाय अरे ।
मिलेर बसौन हामी सबै हरे ।।

हाम्रो जिबन यो छ दुबै दिनको ।
सबै यौबन वा धन हो छिनको ।।
किन गर्नु परस्पर डाह बडो ।
नजिकैछ भयनक काल कडो ।।
कलिमा अरु छैन उपाय हरे ।।
मिलेर बसौन किन डाह हरे ।

किन सान र मान तिरै रहनु ।
किन दुई दिनलाई दु:ख नै शहनु ।।
जनसेबन नै ठुलो हुन्छ रे ।।
दिल प्यार बढाउछ रे ,उपकार गराउछ रे ।।
कलिमा अरु छैन उपाय अरे ।
मिलेर बसौन हामी सब हरे ।।




सुख सन्तोष लिउ रिस रग फाली ।
सबको सुख सार उदाउछरे।।
अनी दिल प्यार बढाछरे ।
सबको उपकार गराउ छ रे ।
त्यगौ रिस राग झगडा जिबन सुखमय बनाउ६ रे।।
कलीमा अरु छैन उपाए अरे ।
मिलेर बसौन हामी सब हरे ।। हामी सब हरे ..................

new year..........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment