'''''''''''''''''खेल ''''''''''''''''''

खेल नेता कती खेल्छौ दुखाउ खुट्टा मात्रै ।
कस्ले हान्छ गोल हेर लड्छौ तिमी भित्रै ।।

जती खेल्नु खेलेउ खेल नाटक देरै भयो ।
सोच जनता उत्र चाडै धेरै ढिला भयो ।।


हैन गोली हैन लाठी हैन बन्द हड्ताल ।
यसले दिन्न सान्ती देसमा बड्छ अझै गद्दार ।।

के पाउछौ र जनतालाई आसु दीइ आज ।
फर्की हेर अतितलाई आउछ तिमीलाई लाज ।।


तड्पिएछन भोकाएर तिर्खाइ माग्छन पानी ।
देस द्रोही नेता बनेउ अपराध गरेउ जानी ।।

छ।ड्न्ने छइनन जनता अब ईस्वर तिनको साथ।
पल्टाउ जनता यही खेलमा खोस् तिनको हात ।।


निस्क कोही राम बनी छेद तिनको हेड ।
आँखा चिम्ल बाड हान्दा नगरेर भेद ।।

आओस खुशी जनतालाई मास दानबहरु ।
को जन्मेछ राम देशमा हुन्छन पछी अरु ।।

यही प्रथना छ सबमा अब केही गरु ...........
खेल नेता कती खेल्छौ दुखाउ खुट्टा मात्रै ।
कस्ले हान्छ ...............

Madhab kumar nepal sahitka tim..........
yo pani euta netaji haruko khel ho ni ,,,,,,,,,,,,,rekhasagako ...........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment